५ फाल्गुन २०८२, मंगलबार

Tag: असफल प्रहार

कर्णालीमा प्रधानमन्त्री ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा

काठमाडौँ । एमाले भित्र चर्किएको आन्तरिक कलह कर्णाली प्रदेशबाट विष्फोट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको प्रहार असफल भएको हो। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई फेल गराउने निर्णायक भूमिका एमालेकै चार सांसदले निर्वाह गरेका छन्। शुक्रबार अविश्वास प्रस्तावमाथि