१ मंसिर २०८१, शनिबार

Tag: अवसरको दोसाँध

चुनौती र अवसरको दोसाँधमा प्रचण्डको आगामी राजनीतिक यात्रा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ । आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उहाँलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए । केन्द्रीय