७ मंसिर २०८१, शुक्रबार

Tag: अवदेखि २ वटा मोबाइल ल्याउन पाउने

विदेशबाट फर्किने नेपाली नागरिकले अवदेखि २ वटा मोबाइल ल्याउन पाउने

काठमाडौं । विदेशबाट फर्किने नेपाली नागरिकले अवदेखि २ वटा मोबाइल ल्याउन पाउने भएका छन् । आज मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार