९ मंसिर २०८१, आइतबार

Tag: अलैंचीको मूल्य

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ, ताप्लेजुङ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को रु एक