१२ आश्विन २०८१, शनिबार

Tag: अलैँची दाना

अलैँची दाना बिक्रीबाट अभिलेख तोडियो लमजुङमा

लमजुङ । अलैँचीको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका किसानले अलैँची कारोवार गर्न थालेदेखि हालसम्मकै धेरै आम्दानी गरेका छन् । यसअघिको अधिकतम वार्षिक आम्दानी रु १३ करोडसम्म हुने गरेकामा यस वर्ष अलैँची बिक्रीबाट किसानले रु १८ करोड २०