ग्रीक प्रधानमन्त्री सिप्रास विरुद्धको अविश्वास प्रस्ताव पारित भएन
३ माघ, एथेन्स । मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २९९ जना सांसदमध्ये प्रधानमन्त्री अलेक्सिस सिप्रासको पक्षमा १५१ जनाले मतदान गरेका थिए । मतदान