९ पुस, पोखरा । अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि प्रयोग गरिएका विषयसँगै यसका सम्बन्धमा भएका नयाँ उपचार विधिसँगै अन्य विषयमा