१५ आश्विन २०८१, मंगलबार

Tag: अर्जुन गिरी

पत्रकार गिरी रिहा

५ वैशाख, काठमाडौँ । प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौँ जिल्ला अदालतको आदेशमा आज रिहा हुनुभएको छ । पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानूनअन्तर्गत पक्राउ परेको भनी नेपाल पत्रकार