१ मंसिर २०८१, शनिबार

Tag: अमेरिकी संसद् भवन

जो बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति

वासिङटन, डिसी । अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले र्औपचारिक रुपमा अमेरिकी संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका छन् भने कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा पदको सपथ लिएकी छिन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड