५ आश्विन २०८१, शनिबार

Tag: अमेरिकी परियोजना

नेपालमा अमेरिकी परियोजना एमसीसी केका लागि ?

एमसीसीबारे केहि बोल्न मन लाग्यो वास्तवमा यो आवश्यक छैन । आमाको दुधले पुगेन बाबुको घुडो चुसेर कहिलै पुग्ने छैन याद रहोस् । आज देशमा सहयोग आउछ कहाँ हराउछ यो भनी रहनु पर्ला जस्तो लाग्दैन । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढ्दैछ