अमेरिकालाई तालिबानको चेतावनी : उद्धार विस्तार गरेमा नराम्रो ’परिणाम’ दिने
काबुल । काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने ‘परिणाम’को जिम्मेवार उनीहले लिनुपर्ने तालिबान समूहले बताएको छ । अगस्त ३१ को समय सीमाभन्दा दुई हप्ताअघि सबै