२ कार्तिक २०८१, शुक्रबार

Tag: अन्नदान क्षेत्र

बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

बलेवा, बागलुङ । पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन