१४ आश्विन २०८१, सोमबार

Tag: अन्तर्राष्ट्रिय शान्ति दिवस

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो