कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा
इलाम । छिमेकीको भालेको डाकसँगै मेरो पनि निन्द्रा खुल्छ तर अरुबेला जस्तो आज उठन भने मन थिएन । आमा आँगन सफा गर्दै हुनुहुन्थ्यो जसको आवाज मेरो कानमा आइरहेको थियो । बहिनी सुतिरहेकी थिइ पढाई सकिएकोले उसलाई खासै उठाउन मन लाग्दैन