१४ आश्विन २०८१, सोमबार

Tag: अनुदान उपलब्ध

सरकारले अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने

काठमाडौँ । सरकारले विपद्बाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ । अविरल वर्षाका कारण देशव्यापी रुपमा भएको जनधनको क्षतिबारे तत्काल विवरण सङ्कलन गरी राहत उपलब्ध गराउने उद्देश्यका साथ सो निर्णय