१४ आश्विन २०८१, सोमबार

Tag: अनलाइन उजुरी

काउन्सिलका अनलाइन उजुरीबाहेक सबै सेवा बन्द

काठमाडौँ, ३ कात्तिक । प्रेस काउन्सिल नेपालले अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाह आजदेखि बन्द गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले एक सूचना जारी गर्दै कोभिड– १९ को सङ्क्रमणको जोखिम बढेकाले हाललाई अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी