३ फाल्गुन २०८२, आइतबार

Tag: अध्यादेश

सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो, अध्यादेशमा कुरा अड्कियो

७ पुस, काठमाडौँ l प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। राष्ट्रिय सभा गठनका लागि बनाइएको अध्याधेशमा छलफल गर्न बोलाइएको बैठक सहमतिमा पुग्न नसकेको हो। बैठकमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले एकल संक्रमणीय प्रणालीलाई समर्थन