सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीको सुझाव
काठमाडौँ । बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले सुझाव दिएका छन् । ‘शिक्षामा लगानी र प्रगतिशील कर’ विषयमा ‘ट्याक्स एड एलाइन्स’ को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आज आयोजना गरेको छलफल कार्यक्रममा