१३ आश्विन २०८१, आइतबार

Tag: अत्याधुनिक बस टर्मिनल

हेटौँडामा अत्याधुनिक बस टर्मिनल

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क) निर्माणले तीव्ररूप लिएको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताउनुभयो । हेटौँडा–१० टिसीएनमा सुविधा सम्पन्न बस