१४ आश्विन २०८१, सोमबार

Tag: अञ्जना जोशी

जागिरसँगै परोपकारी कार्यमा सक्रिय युवा

रत्ननगर, ३० भदौ । भरतपुर–९ की अञ्जना जोशी उमेरले भर्खर २१ लाग्नुभयो । उहाँ भरतपुर सामुदायिक अस्पतालको इर्मेजेन्सी वार्डमा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा काम गर्नुहुन्छ । अस्पतालको ड्युटीसँगै सहयोगापेक्षीका सेवामा जुट्ने उहाँको दैनिकी नै बनेको छ । विसं २०७२ मा