५ फाल्गुन २०८२, मंगलबार

Tag: अछाम घटना

अछाम घटनाको सत्य तथ्य पत्ता लगाई कारबाही प्रक्रिया अगाडि बढाउन सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दुई साता अघि अछाममा हत्या भएको भनिएका विनोद शाहीको मृत्युको घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाई दोषीउपर कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारलाई रुलिङ गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद यज्ञबहादुर