१२ आश्विन २०८१, शनिबार

Tag: अखाद्य चामल

क्वारेन्टाइनमा अखाद्य चामल !

बाजुरा, २५ वैशाख । जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्र्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो । लकडाउनको