४ असार २०८१, मंगलबार

बंगलादेशसँग नेपाल ८ विकेटले पराजित


२ मंसिर, काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा बंगलादेशसँग नेपाल घरेलु टोली ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !