१३ असार २०८१, बिहिबार

जगत टमटा ‘डिकेट अफ एक्सिलेन्स’बाट सम्मानित


जगत टमटा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमटा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ ‘डिकेट अफ एक्सिलेन्स’बाट सम्मानित भएका छन् ।

आज आयोजाना गरेको कार्यक्रममा टमाटा प्रशिक्षकतर्फ उत्कृष्ट घोषित भएका हुन् । टमाटाकै प्रशिक्षणमा नेपालले २०१८ को विश्वकप छनोटमा नेपाललाई आठौँ स्थान दिलाउँदै आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !