१७ असार २०८१, सोमबार

त्रिभुवन आर्मीले जित्यो झापा गोल्डकपको उपाधि


झापा गोल्डकप

विराटनगर । घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ ।

सोमबार भएको फाइनल खेलमा झापा–११ लाई पराजित गर्दै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा प्राप्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !