१२ आश्विन २०८१, शनिबार

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित


अबदुल्लाह अल्मुताइरी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई सम्मान गरेका छन् । नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले नगदसहित सम्मान गरेका हुन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा भने भारतसंग पराजित हुँदै साफ बीमामा उप-विजेता बनेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !