१२ असार २०८१, बुधबार

रुस ब्राजिलसँग पराजित


ब्राजिल र रुस

१० चैत, काठमाण्डौ । ब्राजिलले विश्वकप आयोजक रुसमाथि सहज जित हात पारेको छ ।

शुक्रबार राति भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले रुसलाई ३–० ले हराएको हो । खेलको पहिलो हाफमा ब्राजिल हाबी भएपनि गोल हुन सकेको थिएन तर, ५३ औं मिनेटमा मिरान्डाले गोल गरे ।

खेलको ६२ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरे भने चार मिनेटपछि ब्राजिलका लागि पाउलिन्होले गोल गरे । ब्राजिलको अर्को मैत्रिपूर्ण खेल जर्मनीसँग छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !