![नेपाल र भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Nepal-India-Football-Match1-1.jpg?fit=1024%2C683&ssl=1)
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो फुटबल खेलमा नेपालविरुद्ध भारतले दोस्रो गोल गरेको छ । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले दोस्रो हाफको ८० औं मिनेटमा भारतको लागि दोस्रो गोल गरेर खेललाई अग्रता दिलाएका हुन् ।