१२ असार २०८१, बुधबार

भारतविरुद्ध नेपालले गर्यो १ गोल


अञ्जन बिष्ट फाइल फोटो

काठमाडौँ । भारतविरुद्ध नेपालले १ गोल गरेको छ । दशरथ रंगशालामा भइरहेको खेलमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालको लागि १ गोल गरेर पहिलो हाफमा अग्रता दिलाएका हुन् ।

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार भारतविरुद्ध १ गोल गरेर अग्रता लिएको हो । नेपाल र भारत छिमेकी मात्र नभई एक आपसमा फुटबलका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिम पनि हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !