१४ आश्विन २०८१, सोमबार

नेपालको टस जितसंगै पहिले फिल्डिङ गर्ने निर्णय


nepali player

२५ माघ, काठमाण्डौ । नामिवियामा सुरु भएको विश्व क्रिकेट लिग डिभजन–२ अन्तगर्त नामिविया विरुद्ध सुरु हुन लागेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

रमन सिवाकोटी डब्लुएपी मैदानमा सुरु भएको छ । आजै केन्या र यूएई वान्डरर्स मैदानमा प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा ओमान र क्यानडावीच ट्रस्टको युनाइटेड मैदानमा प्रतिस्पर्धा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !