७ पुस २०८१, आइतबार

ज्योतिषशास्त्र अनुसार यी चार दिन नलगाउनुस् नयाँ लुगा


Jotis_pic

कपडाले व्यक्तित्वको परिचय दिन्छ । कपडा मिलाएर लगाएको खण्डमा मानिसलाई आकर्षक पनि देखिन्छ । तर नयाँ कपडा लगाउँदा भने हामीले निकै होश पु-याउन जरुरी रहेको ज्योतिषशास्त्रमा उल्लेख छ ।

ज्योतिषशास्त्रमा बार अनुसार नयाँ कपडाको प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ ।

जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ ।

तपाईले यदी नयाँ लुगा लगाउँदा फाइदा हुने दिन लगाउनु भयो भने तपाईको कपडाको टिकाउ राम्रो हुन्छ भने तपाईंको दैनिकी र व्यक्तित्वमा समेत सकारात्मक असर पर्छ ।

हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न ।

आइतबार : नयाँ लुगा लगाए चाँडो फाट्छ ।

सोमबार :  नयाँ लुगा लगाए अग्नि भय हुन्छ ।

मंगलबार : नयाँ लुगा चाँडो पोलिन्छ ।

बुधबार : नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ ।

बिहीबार : नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ ।

शुक्रबार : नयाँ लुगा लगाए मित्र भेट हुन्छ ।

शनिबार : नयाँ लुगा लगाए तेजहीन हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !