३० कार्तिक २०८१, शुक्रबार

“नयाँ नक्शा सबिंधानमा सुचीकृत गर्न डा. भट्टराईले सरकारलाई साथ दिन्छन् कि भारतलाई ?”


डा. भट्टराई

काठमाडौँ, १२ जेठ । नेकपाका नेता तथा सांसद गोकुल बास्कोटाले नेपाल भारतवीचको सिमा विवादमा आफ्नो अभिव्यक्ति सामाजिक संजालमार्फत व्यक्त गरेका छन् । पुर्वमन्त्री समेत रहेका बास्कोटाले संबिधान संसाेधन प्रस्तावमा डा. बाबुराम भट्टराईकाे महान देशभक्त पार्टीले साथ दिन नसक्ने संकेत दिएका छन् ।

उनले लेखेका छन्, “पुर्खाले पसिना,आँसु र रगत बगाएर आर्जेकाे जमिन समावेश गरेर देशकाे नयाँ नक्शा सबिंधानमा सुचीकृत गर्न सरकारले संसदमा पेश गरेकाे संबिधान संसाेधन प्रस्तावमा डा. भट्टराईकाे महान देशभक्त पार्टीले कता साथ देला?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !