१५ असार २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित


Nepali-congress-Centre-office-Sanepa

४ पुस, काठमाडौं । शुक्रबार दिउँसो १ बजे बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक रामचन्द्र पौडेल समूह नआउने भएपछि १० गतेसम्मका लागि स्थगित भएको छ । १४औं महाधिवेशनको कार्यतालिका माग गर्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !