१२ आश्विन २०८१, शनिबार

रामचन्द्र पक्षले बोलायो तरूण दलको विशेष भेला


ramchandra poudel

पुस १, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा आफू पक्षीय तरूण नेता-कार्यकर्ताहरुको विशेष भेला बोलाएको छ । भेलामा तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ ।

तरूण दल लामो समयदेखि विवादको दलदलमा फस्दै आइरहेको छ । विवाद चर्किएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !