८ मंसिर २०८१, शनिबार

नक्शाबारे ओलीमाथि देउवाको आंशका मात्र हो रहेको कांग्रेस प्रवक्ताको दावी


९ मंसिर, काठमाडौं । सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले आशंका मात्र गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीमाथि लगाएको गम्भिर आरोप विवादित बनेपछि प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’ प्रवक्ता शर्माले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न सुझाव दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !