१६ आश्विन २०८१, बुधबार

महरालाई म्याद थपका लागि पुनः अदालत लगिँदै


३ कात्तिक, काठमाडौं । काठमाडौँ । एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका कृष्णबहादुर महरालाई थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि पुनः म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ ।

थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि म्याद थपका लागि महरालाई प्रहरीले आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो । महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !