९ मंसिर २०८१, आइतबार

सी जिनपिङ नेपाल आउने भएपछि ओलीले भोलि पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने


केपी शर्मा ओली

२२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएपछि नेपालले उठाउने एजेण्डाबारे ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !