११ आश्विन २०८१, शुक्रबार

चिनियाँ नेताले चिनियाँ रेल नेपाल आउन कठिन भनेसँगै कम्युनिस्ट नेताहरु निराश


रेल

९ असोज, काठमाडौँ । (नेकपा) र (सिपीसी) बीच भएको विचारधारात्मक छलफल कार्यक्रममा चीनका राष्ट्रिय विकास तथा सुधार आयोगका प्रतिनिधि सी यु लङले केरुङ–काठमाडौ रेलमार्ग परियोजना निकै गाह्रो परियोजना भएको बताएसँगै कम्युनिस्ट नेताहरु निराश भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको केरुङ हुँदै काठमाडौँसम्म रेल आउने कुरा दोहोराउँदै गर्दा सी यु लङले रेलमार्ग परियोजना गाह्रो भनेसँगै उत्साहित हुने नेपाली जनताका लागि निराश बनाएको कम्युनिस्ट नेताहरु नै बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !