३० कार्तिक २०८१, शुक्रबार

मेलम्ची आयोजनाको काममा सरकारले ठूलै आर्थिक चलखेल गरेको देउवाको दावी


deuva

६ असोज, काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को विमोचन गर्दै विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएको बताएका छन् । यसमा सरकारले ठूलै आर्थिक चलखेल गरेको समेत देउवाले आरोप लगाएका छन् ।

देउवाले भने, ‘विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !