८ आश्विन २०८१, मंगलबार

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, ४ बजे सपथ


योगेश भट्टराई

१५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ ४ बजे तय भएको छ ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !