१४ आश्विन २०८१, सोमबार

२४ घण्टाभित्र एनसेलले कर नतिरे दबावका कार्यक्रम गर्ने युवा तथा विद्यार्थी नेताको घोषणा


काठमाडौँ, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठनले २४ घण्टाभित्र एनसेलले कर नतिरे दबावका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले एनसेलको सिम कार्ड प्रयोग नगर्न समेत सबैलाई अपिल गरेका छन ।

विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !