१२ असार २०८१, बुधबार

समृद्धिका लागि प्रदेशको सहयोग लिइनुपर्ने


Prakashman singh

१८ कात्तिक, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिनुभएको छ ।

सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैँ, तिहार, नेपाल संवत् ११३९, छठलगायत पर्वका उपलक्ष्यमा आज मध्यवानेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले सम्बन्धित कानूनको अभावमा सङ्घ र प्रदेशबीच उचित समन्वय नभएको बताउनुभएको हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !