२० कार्तिक २०८१, मंगलबार

पौडेलको प्रस्ताव अस्वीकृत, अविश्वासको प्रस्ताव फिर्ता नलिने तीन दलको निर्णय


deuba-prachanda-upendra

७ साउन, काठमाडौं । कांग्रेस माओवादी र मधेसी मोर्चाले सहमतिको लागि भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको बिकल्प अस्विकार गरेका छन् ।

तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !