३ फाल्गुन २०८२, आइतबार

सुदन गुरुङ भन्छन् – गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो


सुदन गुरुङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गोरखा निर्वाचन क्षेत्र-१ का उम्मेदवार सुदन गुरुङले जेनजी आन्दोलनमा सरकारको तर्फबाट पहिला गोली चलेपछि सिंहदरबार जलेको स्पष्ट पारेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै गुरुङले चुनावको माहोल बढ्दै गइरहेको सन्दर्भमा जेनजी आन्दोलनको स्परण गर्दै उक्त आन्दोलनमा गोली पहिला चलेपछि सिंहदरबार जलेको र बच्चाहरू सुरुमा ढलेपछि मात्र संरचना बलेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !