२ फाल्गुन २०८२, शनिबार

सभापति निर्वाचित भएपछि पहिलोपटक पार्टी कार्यालय सानेपा पुगे गगन थापा


गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा सभापति निर्वाचित भएपछि पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेका छन् । उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपल्ट पार्टी कार्यालय पुगेका हुन् ।

पार्टी कार्यालय पुग्दा उनका समर्थकहरुले गगन दाई जिन्दावाद भन्दै नारा समेत लगाएका थिए । उनले केन्द्रीय समितिको बैठक पनि सानेपामै बोलाएका छन् । बैठकले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर जाने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु