काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका बालेन साहले ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथिभरा मन्दिरमा पुगेका छन् । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर समेत रहेका साह आज बिहानै पाथिभरा मन्दिरमा पुगेका हुन् ।












