३ फाल्गुन २०८२, आइतबार

शेरबहादुर देउवाद्वारा चुनाव नलड्ने घोषणा


कहिल्यै कसैसँग कुनै सम्झौता

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । उनी डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए ।

देउवाका स्वकीय सचिव भानु देउवाले सार्वजनिक जानकारी दिँदै सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् । “शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,” उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !