५ फाल्गुन २०८२, मंगलबार

खेलकुदमन्त्री बब्लु गुप्ताले पनि दिए मन्त्री पदबाट राजीनामा


बब्लु गुप्ता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले हिजो आइतबार राजीनामा दिएका जानकारी दिए ।

गएको कात्तिक ९ गते गुप्ता मन्त्री बनेका थिए । आज सोमबार माघ ५ गते बिहान गुप्ताले बालेन साहसँगै सिरहा पुगेर मधेस आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !