१ फाल्गुन २०८२, शुक्रबार

प्रतिनिधिसभा निर्वाचन : एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार


केपी शर्मा ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका छन् ।यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

शनिवार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !