२ फाल्गुन २०८२, शनिबार

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी


शङ्कर पोखरेल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल एमालेको महासचिवमा विजयी भएका हुन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार महासचिवका उम्मेदवार पोखरेलले १२२८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी पाण्डेले ९९९ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु